Logo

२०८३, कार्तिक २९गते


images
images

रुकुम पूर्वको कृषि विकास बैंकका प्रबन्धक आफ्नै निवासमा मृत भेटिए

रुकुम पूर्वको कृषि विकास बैंकका प्रबन्धक आफ्नै निवासमा मृत भेटिए

images
  • रुकुम पूर्वको कृषि विकास बैंकका प्रबन्धक आफ्नै निवासमा मृत भेटिए
    प्रतीकात्मक तस्वीर
    images

    रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकमा कार्यरत प्रबन्धक आफ्नै निवासमा मृत भेटिएका छन् ।

    images
    images
    images

    सल्यानको बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल सो बैंकमा प्रबन्धकका रूपमा कार्यरत ५२ वर्षीय शिवशंकर गिरी शनिबार दिउँसो अचेत अवस्थामा भेटिएका हुन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार दिउँसो करिब २: ५० बजे गिरी अचेत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

    images
    images

    चेकजाँचका क्रममा चिकित्सकले अपरान्ह ४:२० बजे गिरीको मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीले अहिले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।