Logo

२०८३, आश्विन ११गते


images
images

इङलिश प्रिमियर लिग

प्रिमियर लिगमा टोटनह्यामको विजयी शुरुवात

प्रिमियर लिगमा टोटनह्यामको विजयी शुरुवात

images
  • प्रिमियर लिगमा टोटनह्यामको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले विजयी शुरुवात गरेको छ । 

    images
    images
    images

    गएराती सम्पन्न खेलमा टोटनह्यामले बर्नलीविरुद्ध शानदार जित हासिल गरेको छ । टोटनह्यामले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा रिचार्लिशनले २ गोल गरेका थिए भने ब्रेनान जोन्सनले एक गोल गरेका थिए ।  

    images
    images
    images

    यो जितपछि टोटनह्यामले नयाँ सिजनको शानदार शुरुवात गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।  त्यस्तै यस सिजनमा प्रिमियर लिगमा बढुवा भएको बर्नलीले भने हारसँगै सिजनको शुरुवात गरेको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।