Logo

२०८३, श्रावण ३०गते


images
images

शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीको शिष्टाचार भेट

images
  • प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीको शिष्टाचार भेट
    images
    images

    काठमाडौँ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा आज काठमाडौँ आइपुगेका मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

    images
    images
    images

    भ्रमणको क्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि आजै भेट्ने कार्यक्रम छ ।

    images
    images
    images

    सचिव मिस्रीले भदौ २ गते पशुपतिनाथ मन्दिरको दर्शन गरेर स्वदेश फर्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।