Logo

२०८३, आश्विन १०गते


images
images

क्लब गोलीकाण्ड

अमेरिकाको न्यूयोर्कस्थित क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

अमेरिकाको न्यूयोर्कस्थित क्लबमा गोली चल्दा तीन जनाको मृत्यु

images
  • अमेरिकाको न्यूयोर्कस्थित क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
    images
    images

    काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा एक भीडभाडयुक्त क्लबमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

    images
    images
    images

    सिएनएनका अनुसार स्थानीय समय अनुसार बिहान ३:३० बजे अगाडि भएको विवादपछि आक्रमणकारीले ब्रुकलिनको क्राउन हाइट्सस्थित टेस्ट अफ द सिटी लाउन्जमा गोली चलाएका थिए ।

    images
    images
    images

    गोलीबारीमा १२ जनालाई गोली लागेको प्रहरीले बताएको छ भने अहिलेसम्म गोली चलाउनेहरु पक्राउ नपरेको बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिकाको न्यूयोर्क
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।