Logo

२०८३, कार्तिक २९गते


images
images

संघीय संसदका दुई समितिको बैठक बस्दै

संघीय संसदका दुई समितिको बैठक बस्दै

images
  • संघीय संसदका दुई समितिको बैठक बस्दै
    images

    काठमाडौँ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभाको अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज दिउसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आज दिउसो १ बजे बस्ने न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक २०८१ को दफावार छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।