Logo

२०८३, आश्विन १०गते


images
images

प्रचण्ड-रवि भेट

नख्खु कारागार पुगेर प्रचण्डले रविलाई भेटे : के भयो कुरा ?

नख्खु कारागार पुगेर प्रचण्डले रविलाई भेटे : के भयो कुरा ?

images
  • नख्खु कारागार पुगेर प्रचण्डले रविलाई भेटे : के भयो कुरा ?
    images
    images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नख्खु जेल पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । 

    images
    images
    images

    भेटपछि प्रचण्डले कांग्रेस एमालेले लामिछानेलाई दुख दिएपछि रास्वपालाई फाइदा भएको बुझेको उनले आफुलाई बताएको उल्लेख गरे ।  प्रचण्डले भैरहवाको तुलनामा नख्खु कारागारमा राम्रो सुबिधा रहेको आफुले पाएको बताए । 

    images
    images
    images

    लामिछानेसँग राजनीतिक विषयमा पनि छलफल भएको बताउदै उपसभामुखलाई हटाउन खोजेको बारे पनि चर्चा भएको जानकारी दिए । जनता सम्पूर्ण रुपमा कांग्रेस एमाले विरोधी भएर पनि सरकारले नचेतेको प्रचण्डको आरोप रहेको छ ।

    images
    images
    images

    लामिछानेले कांग्रेस-एमालेले आफु बिगो बराबरको रकम धितो राखेर बाहिर बसेर मुद्धा लड्न समेत नदिएको भन्दै गुनासो गएको प्रचण्डले बताए । 

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्नताको आरोपमा गत चैत २५ गतेदेखि पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेलाई गत साउन ३१ गते ललितपुरस्थित नख्खु कारागार ल्याइएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नख्खु कारागार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।