Logo

२०८३, आश्विन ११गते


images
images

साउदी सुपर लिगको फाइनलमा अल नासर र अल अहली साउदी भिड्ने

साउदी सुपर लिगको फाइनलमा अल नासर र अल अहली साउदी भिड्ने

images
  • साउदी सुपर लिगको फाइनलमा अल नासर र अल अहली साउदी भिड्ने
    images
    images

    काठमाडौँ । साउदी सुपर लिगको फाइनलमा अल नासर र अल अहली साउदी भिड्ने भएका छन् ।

    images
    images
    images

    बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा अल अहलीले अल क्वादीसिययाहलाई ५-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ । अल अहलीको जितमा फ्र्यांक केस्सिएले २ गोल गरेका थिए भने इभान टोनी र इन्जो मिलोटले एक एक गोल गरेका थिए ।

    images
    images
    images

    त्यस्तै एक गोल आत्मघाती गोल भएको थियो । त्यस्तै अल क्वादिसियनक लागि एक गोल गासटन अल्भारेजले गरेका थिए ।

    images
    images
    images

    यस खेलमा क्रिस्टोफर बोन्सु बाहले खेलको ४२औं मिनेटमा रातो कार्ड पाएपछि अल क्वादीसियाह १० खेलाडीमा सिमित भएको थियो । 

    यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

    अब फाइनल खेल शनिबार अल नासर र अल अहली साउदीबीच हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।