Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्सेमा ९.२२ अंकले घट्यो : ५ अर्ब २ करोडको कारोबार

नेप्सेमा ९.२२ अंकले घट्यो : ५ अर्ब २ करोडको कारोबार

images
  • नेप्सेमा ९.२२ अंकले घट्यो : ५ अर्ब २ करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.२२ अंकले घटेर २७५७. ९७ विन्दुमा पुगेको हो ।

    images
    images
    images

    आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका एक करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर ५ अर्ब २ करोड १ लाख ४ हजार ८१६  मा किनबेच भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images

    आज विकास हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको शेयर ५.३७ प्रतिशतले बढेको छ । त्यस्तै आज जनउत्थान सम्युदायिक लघुवित्तको शेयर सबैभन्दा बढी ४.६५ प्रतिशतले घटेको छ । 

    images
    images
    images

    आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको २४ करोड ९ लाख र नेपाल रिइन्सुरेन्सको २० करोड ९ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।