Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय शिक्षा विधेयक

बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित

बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित

images
  • बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट बहुमतले पारित
    images
    images

    काठमाडौँ । बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयक, संसदीय समितिबाट पारित भएको छ ।

    images
    images
    images

    विहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बिहीबार बसेको बैठकले लामो छलफलपछि विधेयकलाई बहुमतका आधारमा पारित गरेको हो ।

    images
    images
    images

    निर्णयसँगै शिक्षा क्षेत्रमा दूरगामी असर पार्ने यो विधेयक अब अन्तिम टुंगोका लागि प्रतिनिधिसभाको पूर्ण बैठकमा पेश हुने भएको छ ।

    images
    images
    images

    समितिबाट विधेयक सर्बसम्मत रुपमा पास हुन भने सकेन । सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका सांसदहरू देवेन्द्र पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत र महिन्द्रराय यादवले विधेयकका प्रावधानमा असहमति जनाउँदै फरक मत दर्ता गराएका छन् । त्यसैगरी, रास्वपाकी सांसद सुमना श्रेष्ठ र राप्रपाकी सांसद बिना जैसवालले पनि फरक मत पेश गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।