Logo

२०८३, कार्तिक २९गते


images
images

एकीकृत समाजवादीमा समाहित भयो विद्रोही एकता अभियान

एकीकृत समाजवादीमा समाहित भयो विद्रोही एकता अभियान

images
  • एकीकृत समाजवादीमा समाहित भयो विद्रोही एकता अभियान
    images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी र विद्रोही नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता भएको छ ।  

    images
    images
    images

    शुक्रबार एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उक्तहरूलाई पार्टीमा स्वागत गरेका हुन् । 

    images
    images
    images

    कार्यक्रमको अध्यक्षता पार्टीका वरिष्ठ नेता प्रमेश हमालले गरेका थिए भने उपाध्यक्ष डा.गंगालाल तुलाधरले सञ्चालन गरेका थिए ।  

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।