Logo

२०८३, आश्विन १०गते


images
images

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

images
  • श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ
    images
    images

    काठमाडौँ । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्  । 

    images
    images
    images

    विक्रमसिंघे राष्ट्रपति हुँदा लन्डनको व्यक्तिगत भ्रमणको लागि राज्य कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको श्रीलंकन मिडिया डेलिमिररले उल्लेख गरको छ ।

    images
    images
    images

    विक्रमसिंघे आज बिहान वित्तीय अपराध अनुसन्धान विभागमा बयानका लागि पुगेको समयमा पक्राउ गरिएको बताइएको छ ।

    images
    images
    images

    यस विषयमा विस्तृत विवरण आउनेक्रममा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।