Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय शिक्षा विधेयक

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस

images
  • विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेस
    images
    images

    काठमाडौं । विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

    images
    images
    images

    शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् । 

    images
    images
    images

    विधेयक पेश गर्दै समितिले सरोकारवालाहरूको माग, सरकारले शिक्षकहरूसँग गरेको सहमतिमा समेत छलफल गरेर प्रतिवेदन तयार पारिएको उनले बताए ।

    images
    images
    images

    सभापति थापाले विद्यार्थीको शिक्षा पाउने अवसरबाट वञ्चित हुन नदिन र शिक्षा क्षेत्रको गुणस्तर कायम गर्न खोजिएको बताए ।

    सभापति थापाले विधेयकमाथिको छलफलका क्रममा निकै दबाब आए पनि मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि दबाबलाई वेवास्ता गर्दै अन्तिम प्रतिवेदन पारित गरेको बताए ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।