Logo

२०८३, आश्विन ९गते


images
images

न्यु नमूनामा तीज गीत प्रतियोगिता

न्यु नमूनामा तीज गीत प्रतियोगिता

images
  • न्यु नमूनामा तीज गीत प्रतियोगिता
    images
    images

    देवदह । न्यु नमूना इंलिश बोर्डिंङ स्कुल भलुहीमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई तीन समूहमा विभाजन गरिएको प्रतियोगितामा १७ समूहले सहभागीता जनाए । 

    images
    images
    images

    प्रतियोगितामा कक्षा १-३ तर्फ कक्षा ३ मर्करी प्रथम, कक्षा ३ भेनस दोस्रो र कक्षा १ तृतीय भएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    त्यसैगरी कक्षा ४-६ तर्फ कक्षा ५ एलो प्रथम, कक्षा ४ रेड दोस्रो र कक्षा ५ ग्रीन तेस्रो भएका छन् भने कक्षा ७-१० तर्फ कक्षा ६ रारा प्रथम, कक्ष १० एभरेष्ट दोस्रो र कक्ष ८ फिसटेल तेस्रो भएको छन् । 

    images
    images
    images

    प्रतियोगितामा कक्षा १-३ सम्मका ५ ग्रुप,  कक्षा ४-६ सम्मका ६ ग्रुप र कक्षा ७-१० सम्मका ५ ग्रुप सहभागी थिए ।

    विद्यालयका सह-प्राचार्य लक्ष्मी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्राचार्य सिवि थापासहित शिक्षक-कर्मचारीहरुको उपस्थिति थियो । 

    कार्यक्रममा शिक्षक अनिल पराजुलीको स्वागत तथा शिक्षक कृष्ण प्रसाद पन्थीको संचालनमा सम्पन्न भएको थियो  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।