Logo

२०८३, कार्तिक २९गते


images
images

सडक अवरुद्ध

दार्चुलाको गोकुलेश्वर-दार्चुला सडक अवरुद्ध

दार्चुलाको गोकुलेश्वर-दार्चुला सडक अवरुद्ध

images
  • दार्चुलाको गोकुलेश्वर-दार्चुला सडक अवरुद्ध
    फाईल फोटो : पहिरो
    images

    सुर्खेत । दार्चुलाको गोकुलेश्वर-दार्चुला सडक पुर्णरुपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    गएराती दार्चुलाको शैल्यशिखर नगरपालिका-६ तेरर्छ्यालेक स्थित गोकुलेश्वर-दार्चुला सडक खण्डमा माथिबाट पहिरो झरी बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले सडक खुलाउने प्रयास भइरहेको बताउदै सतर्कता अपनाउन र वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।