Logo

२०८३, आश्विन ११गते


images
images

आसाम स्टेट टिमसँग खेल्ने नेपाल ए टिमको घोषणा, को को परे ?

आसाम स्टेट टिमसँग खेल्ने नेपाल ए टिमको घोषणा, को को परे ?

images
  • आसाम स्टेट टिमसँग खेल्ने नेपाल ए टिमको घोषणा, को को परे ?
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ए टिमको घोषणा गरेको छ ।

    images
    images
    images

    क्यानले आगामी २६ अगस्ट - ३ सेप्टेम्बर, २०२५ मा भारतको गुवाहटिमा नेपाल ए र आसाम स्टेट टिमबीच हुँदै गरेको ५ खेलको टी- २० सिरिजको लागि अनिल शाहको कप्तानीमा १६ सदस्यीय नेपाली ए टिमको घोषणा गरेको जानकारी दिएको छ ।

    images
    images
    images

    नेपाल ए टिममा अनिल साह (कप्तान), अर्जुन घर्ती, ईशान पाण्डे, देव खनाल, तृत राज दास, सन्दीप जोरा, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, बसिर अहमद, शेर मल्ल, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल रहेका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।