Logo

२०८३, आश्विन ११गते


images
images

साउदी सुपर लिग

अल नासरलाई पेनाल्टी सुटआउटमा हराउदै अल अहलीले जित्यो साउदी सुपर लिग

अल नासरलाई पेनाल्टी सुटआउटमा हराउदै अल अहलीले जित्यो साउदी सुपर लिग

images
  • अल नासरलाई पेनाल्टी सुटआउटमा हराउदै अल अहलीले जित्यो साउदी सुपर लिग
    images
    images

    काठमाडौँ । अल अहलीले अल नासरलाई पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको छ ।

    images
    images
    images

    हङकङमा शनिबार सम्पन्न खेलमा अल अहलीले पेनाल्टी सुटआउटमा ५-३ ले जित हासिल गर्दै साउदी सुपर लिगको उपाधि जितेको हो ।

    images
    images
    images

    यस अघि निर्धारित ९० मिनेटको खेमा दुवै क्लबले २-२ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

    images
    images
    images

    २-१ गोल अन्तरले पछि रहेको अवस्थामा अल अहलीका लागि रोजर इबानेजले गोल गर्दै खेल बराबरी गरेर खेलमा फर्काएका थिए । त्यस्तै यसअघि अहलीका लागि फ्र्यांक केसिएले गोल गरेका थिए । त्यस्तै अल नासरका लागि क्रिस्टियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले एक एक गोल गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।