Logo

२०८३, आश्विन ११गते


images
images

फेन्च लिग वान

फेन्च लिग वानमा पिएसजीको लगातार दोस्रो जित

फेन्च लिग वानमा पिएसजीको लगातार दोस्रो जित

images
  • फेन्च लिग वानमा पिएसजीको लगातार दोस्रो जित
    images
    images

    काठमाडौँ । फेन्च लिग वान अन्तर्गत पिएसजीले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले एन्जर्स एससीओलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    पिएसजीको जितमा फाबियन रुइजले खेलको ५०औं मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

    images
    images
    images

    यो जितपछि फ्रेन्च लिग वानमा पिएसजीको २ खेला ६ अंक भएको छ र हाल लिगमा दोस्रो स्थानमा रहेकोछ ।  त्यसैगरी लिगमा पहिलो खेलमा जित हासिल गरेको एन्जर्स एससीओले भने दोस्रो खेल हारेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेन्च लिग वान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।