Logo

२०८३, आश्विन ११गते


images
images

स्पेनिस ला लिगा

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी

images
  • एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
    images
    images

    काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल ओभिडोमाथि शानदार जित हासिल गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल ओभिडोलाई ३-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरे भने एक गोल भिनिसियस जुनियरले गरेका थिए ।

    images
    images
    images

    यो जितपछि रियल म्याड्रिडले नयाँ सिजनमा लगातार दोस्रो जित हासिल गरेको छ । दुई खेलमा ६ अंक हासिल गरेको रियल म्याड्रिड हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै रियल ओभिडोले भए लगातार दोस्रो हार बेहोरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।