Logo

२०८३, कार्तिक २९गते


images
images

पूर्णपाठ सार्बजनिक भएसँगै मनाङमा उपनिर्वाचनको बाटो खुल्यो

पूर्णपाठ सार्बजनिक भएसँगै मनाङमा उपनिर्वाचनको बाटो खुल्यो

images
  • पूर्णपाठ सार्बजनिक भएसँगै मनाङमा उपनिर्वाचनको बाटो खुल्यो
    images

    काठमाडौँ । सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त हुने यसअघि गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

    images
    images
    images

    सर्वोच्च अदालतको संबैधानिक इजलासले असार ४ गते दीपक मनाङेलाई ज्यान मार्ने कसुरमा प्रदेश सभा सदस्यबाट पद मुक्त गर्ने आदेश दिएको थियो ।

    images
    images
    images

    योसँगै मनाङको प्रदेश सभा क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने बाटो खुलेको छ ।

    images
    images

    निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको निर्णय गरेको थिएन ।

    निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको मिति तोकेको थिएन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।