Logo

२०८३, कार्तिक २९गते


images
images

ओलीको चीन–भारत भ्रमण सीमा विवाद समाधान गर्ने स्वर्ण अवसर : बास्कोटा

ओलीको चीन–भारत भ्रमण सीमा विवाद समाधान गर्ने स्वर्ण अवसर : बास्कोटा

images
  • ओलीको चीन–भारत भ्रमण सीमा विवाद समाधान गर्ने स्वर्ण अवसर : बास्कोटा
    images

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणलाई नेपाल–भारत–चीनबीचको सीमा विवाद समाधान गर्ने स्वर्ण अवसरका रूपमा चित्रण गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै बास्कोटाले लिम्पीयाधुरा–लिपुलेक विषयमा नेपाललाई बेवास्ता गर्ने दुई देशको नीति नयाँ नभए पनि यसपटक प्रधानमन्त्रीले दृढतापूर्वक उठाउनुपर्ने बताएका छन् ।

    images
    images
    images

    उनले लेखेका छन्, “लिम्पीयाधुरा लिपुलेक बारे भारत–चीन दुबैको नेपाललाई मतलव नै नराख्ने नीति नेपालका नेता र कूटनीतिज्ञलाई जानकारी नभएको थिएन । अहिले प्रमको दुई तिरकै यात्रा स्वर्ण मौका हो । ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरुमा छैन । मिचाहालाई एक इञ्च मिच्न दिए एक माइल मिच्छ भन्ने चिनियाँ उखान छ ।”

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।