Logo

२०८३, कार्तिक २९गते


images
images

४८ लाख बराबरीको चाईनिज ईलेक्ट्रिकल भेप बरामद

४८ लाख बराबरीको चाईनिज ईलेक्ट्रिकल भेप बरामद

images
  • ४८ लाख बराबरीको चाईनिज ईलेक्ट्रिकल भेप बरामद
    images

    बर्दिया । बर्दियाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट सशस्त्र प्रहरीले करिब ४८ लाख रुपैयाँ बराबरको चाईनिज ईलेक्ट्रिकल भेप बरामद गरेको छ ।

    images
    images
    images

    नेपालबाट अवैध रुपले दुई वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९२० वटा चाईनिज ईलेक्ट्रिक भेप विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक कमल बहादुर नेपालीको  कमाण्डमा  खटिएको सुरक्षा  फौजले बरामद  गरेको हो ।

    images
    images
    images

    उक्त भेप ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथ फरार भएका थिए । बरामद भेप  आवश्यक कारवाहीको  लागि  छोटी  भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको छ ।  

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।