Logo

२०८३, आश्विन ९गते


images
images

एशियन लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

एशियन लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

images
  • एशियन लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट
    images
    images

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा ब्याज छुट दिने भएको हो ।

    images
    images
    images

    कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत २०७८ मंसिर २४ गतेदेखि माघ १६ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट दिने भएको छ । २०७६ मंसिर २४ गतेसम्म व्यतित बीमालेखको हकमा ५० प्रतिशत ब्याज छुट गर्ने र २०७३ मंसिर २४ गतेसम्म व्यतित बीमालेखको हकमा २५ प्रतिशत ब्याज छुट गर्ने र बीमा अवधि समाप्ती हुन दुई वर्ष वा सोभन्दा कम अवधि बाँकि भएका बीमालेखमा भने १० प्रतिशत ब्याज छुट दिने जनाएको छ ।

    images
    images
    images

    एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।