Logo

२०८३, कार्तिक २९गते


images
images

रुबी साह हत्या प्रकरण

रुबी साह हत्या प्रकरण : अभियुक्तको आत्मदाह प्रयास, ३० प्रतिशत जलेको अवस्थामा भेटिए

रुबी साह हत्या प्रकरण : अभियुक्तको आत्मदाह प्रयास, ३० प्रतिशत जलेको अवस्थामा भेटिए

रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको प्रारम्भिक अनुसन्धान
images
  • रुबी साह हत्या प्रकरण : अभियुक्तको आत्मदाह प्रयास, ३० प्रतिशत जलेको अवस्थामा भेटिए
    images

    रौतहट । आइतबार सुटकेसभित्र मृत भेटिएकी रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन्।

    images
    images
    images

    अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको अवस्थामा भेटिएका छन् । उनलाई अहिले गौर अस्पताल पुर्याइएको छ ।

    images
    images

    रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको प्रारम्भिक अनुसन्धानमा खुलेको दाबि गरिएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।