२०८३, कार्तिक २९गते
काठमाडौँ । आज रष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
आज बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology