Logo

२०८३, कार्तिक २९गते


images
images

कैलालीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चार जनाको शव फेला

कैलालीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चार जनाको शव फेला

images
  • कैलालीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका चार जनाको शव फेला
    images

    कैलाली । कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया खोलामा पौडी खेल्ने बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।

    images
    images
    images

    भाद्र १२ गते दिउँसो पौडी खेल्ने क्रममा सोही जिल्लाको धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने १७ बर्षिय सक्षम जोशी, हसनपुर बस्ने १७ बर्षिय प्रतिक चौधरी, सोही उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने १७ बर्षिय जाबेज भण्डारी र १५ बर्षिय जेब भण्डारी बेपत्ता भएका थिए ।

    images
    images
    images

    घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट पाँच जना गोताखोर, नम्बर ४३ रिजर्भ गण वनबेहडा कैलालीबाट विपद् व्यवस्थापन तथा नेपाल प्रहरीको संयुक्त टोली खोजतलासको लागि परिचालन भएको थियो । करीब २ घण्टाको प्रयासपछि बेपत्ता भएका चारै जनाको शव फेला परेको हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।