Logo

२०८३, कार्तिक २९गते


images
images

रुपन्देही-३ उप निर्वाचन : रास्वपाको प्राथमिक निर्वाचनमा अहिलेसम्म ४२ प्रतिशत मतदान

रुपन्देही-३ उप निर्वाचन : रास्वपाको प्राथमिक निर्वाचनमा अहिलेसम्म ४२ प्रतिशत मतदान

images
  • रुपन्देही-३ उप निर्वाचन : रास्वपाको प्राथमिक निर्वाचनमा अहिलेसम्म ४२ प्रतिशत मतदान
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छनौट गर्न ९ जना आकांक्षीबीच प्राथमिक निर्वाचन शुरु भएको जानकारी दिएको छ ।

    images
    images
    images

    प्रवक्ता मनिष झाका अनुसार मतदानका लागि आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म ३६ घण्टाको समय अवधि तोकिएको छ ।

    images
    images
    images

    यस मतदानमा रुपन्देही-३ निर्वाचन क्षेत्रमा प्रारम्भिक निर्वाचनमा मतदान गर्न पाउने सदस्य २,७१६ जना क्षेत्रको पार्टी सदस्य र दलको केन्द्रीय समिती गरेर २,७७८ मतदाता रहेकोमा अहिलेसम्म १२ घण्टासम्ममा १,१६९ (४२.०८%) मत खसेको झाले जानकारी दिएका छन् । 

    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।