Logo

२०८३, आश्विन १०गते


images
images

विश्व आणविक परीक्षणविरुद्धको दिवस

विश्वको कूल आणविक हतियारको ९० प्रतिशत अमेरिका र रुससँग

विश्वको कूल आणविक हतियारको ९० प्रतिशत अमेरिका र रुससँग

images
  • विश्वको कूल आणविक हतियारको ९० प्रतिशत अमेरिका र रुससँग
    images
    images

    काठमाडौँ । विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइदैछ । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्र सङ्घको ६५औँ सभाले २९ अगस्टलाई आणविक हतियार विरुद्धको दिवस मनाउने चलन सुरु गरेको हो ।

    images
    images
    images

    राष्ट्र सङ्घको ६५औँ महासभाको ३५औँ घोषणापत्रमा सन् १९४५, १६ जुलाई पश्चात् दुई हजार भन्दा बढी आणविक हतियारहरू परीक्षण भइसकेको उल्लेख गर्दै मानव अस्तित्वलाई विनाशकारी र हानिकारक हुनबाट बच्न आणविक परीक्षणहरू अन्त्य गर्न हरेक प्रकारको प्रयास गर्नुपर्छ भनेर तोके बमोजिम नै यस दिवसको सुरुवात भएको हो ।

    images
    images
    images

    हाल विश्वको कूल आणविक हतियारको ९० प्रतिशत अमेरिका र रुससँग रहेको आँकलन रहेको छ ।

    images
    images
    images

    विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर मनाउने गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।