Logo

२०८३, आश्विन १०गते


images
images

व्यापार युद्ध

अमेरिकाले कर लगाएपछि भारतीय रुपैयाँमा कीर्तिमानी गिरावट

अमेरिकाले कर लगाएपछि भारतीय रुपैयाँमा कीर्तिमानी गिरावट

images
  • अमेरिकाले कर लगाएपछि भारतीय रुपैयाँमा कीर्तिमानी गिरावट
    images
    images

    काठमाडौँ । भारतमाथि अमेरिकाले कर लगाइएपछि शुक्रबार भारतीय रुपैयाँको मूल्य रेकर्ड न्यून बिन्दुमा झरेको छ । पहिलो पटक प्रति डलर ८८ भारतीय रुपैयाँको स्तर पार गरेको छ ।

    images
    images
    images

    अमेरिकी करले भारतको वृद्धि दरलाई असर गर्ने र पोर्टफोलियो लगानीलाई पनि असर पार्न सक्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    अमेरिकाले यस हप्ता भारतीय सामानहरूमा थप २५ प्रतिशत कर लगाएको छ, जसले गर्दा कुल कर दर ५० प्रतिशत पुगेको छ ।

    images
    images
    images

    समाचार एजेन्सी रोयटर्सका अनुसार, शुक्रबार भरिय रुपैयाँ एक डलरको तुलनामा ८८.१९५० पुगेको छ, जुन दिनभरि ०.६५ प्रतिशतले घटेको छ । यो लगभग तीन महिनामा रुपैयाँको सबैभन्दा ठूलो एक दिनको गिरावट थियो । अगस्ट महिनामा भारतीय रुपैयाँ औसत ०.६८ प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।