Logo

२०८३, कार्तिक २९गते


images
images

बालेनको प्रधानमन्त्री ओलीलाई आग्रह : लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सिनु होला

बालेनको प्रधानमन्त्री ओलीलाई आग्रह : लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सिनु होला

images
  • बालेनको प्रधानमन्त्री ओलीलाई आग्रह : लिपुलेक हाम्रो हो भन्ने चीनलाई सम्झाउन नबिर्सिनु होला
    images

    काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणको शुभकामना दिदै लिपुलेक बारे चीनलाई सम्झाउन नबिर्सिन आग्रह गरेका छन् ।

    images
    images
    images

    बालेनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको उल्लेख गर्दै लिपुलेक हाम्रै भएको चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।

    images
    images
    images

    बालेनले भनेका छन्: 

    images
    images

    चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।

    नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।

    अल द बेस्ट हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।