लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।
शनिवार बिहान मर्निंङ्गवाकमा रहेको बेला चक्कर आएपछि अस्पताल पुर्याएका प्रमुख मुसलमानको निधन भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख दिपक मगराठीले जानकारी दिए ।
नगर प्रमुख मुसलवानलाई स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय मजीदिया क्लिनिकमा पुर्याइएपनि बचाउन नसकिएको नगरपालिकाका सूचना अधिकारी रामचन्द्र अर्यालले बताएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology