बुटवल । लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन भएको छ ।
एमालेबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी रूकुम पूर्वकी पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको हो ।
पुनको मुटुमा समस्या भएपछि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन सेन्टरमा उपचारको क्रममा निधन भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology