Logo

२०८३, कार्तिक २९गते


images
images

शांघाइ शिखर सम्मेलन

शांघाइ शिखर सम्मेलनमा पहिलो उच्चस्तरीय सहभागिता, आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

शांघाइ शिखर सम्मेलनमा पहिलो उच्चस्तरीय सहभागिता, आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

images
  • शांघाइ शिखर सम्मेलनमा पहिलो उच्चस्तरीय सहभागिता, आज प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
    images

    काठमाडौं । चीनको थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा शांघाइ सहयोग संगठन (एससीओ) प्लस शिखर सम्मेलन आजदेखि सुरु हुँदै छ । भदौ १४ गते चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    images
    images
    images

    सन् २००१ मा क्षेत्रीय स्थिरता र आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको एससीओमा हाल चीनसहित १० सदस्य राष्ट्र-काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, उज्बेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस रहेका छन् ।

    images
    images
    images

    नेपाल सन् २०१६ देखि सम्वाद साझेदारको हैसियतले यस संगठनसँग जोडिएको हो । भदौ १५ र १६ गतेसम्म चल्ने सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षासम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुने बताइएको छ । उच्चस्तरीय नेपाली सहभागिता भएको यो पहिलो अवसर हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शांघाइ शिखर सम्मेलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।