Logo

२०८३, कार्तिक २९गते


images
images

डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित

डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित

images
  • डा. लेखजंग थापाको पत्रकार सम्मेलन स्थगित
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही-३ का लागि उम्मेदवार बनाएका डा. लेखजंग थापासहितको पत्रकार सम्मेलन स्थगित गरेको छ । 

    images
    images
    images

    प्रवक्ता मनिष झाले आज दिउँसो २ बजेका लागि तय गरिएको पत्रकार सम्मेलन विशेष कारणले स्थगित गरिएको जानकारी दिएका छन् ।

    images
    images
    images

    रास्वपाले आइतवार सचिवालय बैठकबाट थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनको बारेमा अनेकौं विषय बाहिर आएका छन् । थापाको उम्मेदवारी घोषणा हुनासाथ अहिले मिडिया र सामाजिक सञ्जालमा दुई विवाह गरेको, पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो खिचेको जस्ता विषयले उनी विवादमा परेका छन् ।

    images
    images

    त्यस्तै रास्वपाको प्राइमरी निर्वाचनमा समेत अनियमितता भएको आशंका व्यक्त गरिएको थियो । केबल करिब ५६ प्रतिशत मतदान भएको प्राइमरी निर्वाचन बारे रास्वपाले पारदर्शी रुपमा जानकारी गराएको छैन ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेखजंग थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।