२०८३, कार्तिक २९गते
काठमाडौँ । गोरखाको हंसपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर १५ मिनेट जादा गोरखाको हंसपुर केन्द्र विन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology