Logo

२०८३, कार्तिक २९गते


images
images

फेवातालमा हाम फालेकी महिलाको सकुशल उद्धार

फेवातालमा हाम फालेकी महिलाको सकुशल उद्धार

images
  • फेवातालमा हाम फालेकी महिलाको सकुशल उद्धार
    images

    पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ गौरीघाट स्थित फेवातालमा हाम फालेकी मकवानपुर जिल्ला घर भई सोही ठाउँको लेकसाइड बस्ने ४५ वर्षिया हिरा नेगीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    images
    images
    images

    मंगलबार बिहान उनी फेवातालमा हाम फाली काठको मुढामा अड्किएको भन्ने खबर पाउनासाथै  सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक किरण प्रताप रेग्मीको कमाण्डमा खटिएको गोताखोर सहितको टोलि र नेपाल प्रहरीको संयुक्त टोलीले उनको सकुशल उद्धार गरी उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।