Logo

२०८३, कार्तिक २९गते


images
images

रुपन्देही–३ उपनिर्वाचन

रुपन्देही–३ उपनिर्वाचन : राप्रपा नेपालबाट 'कालु' सिफारिस

रुपन्देही–३ उपनिर्वाचन : राप्रपा नेपालबाट 'कालु' सिफारिस

images
  • रुपन्देही–३ उपनिर्वाचन : राप्रपा नेपालबाट 'कालु' सिफारिस
    images

    काठमाडौँ । राप्रपा नेपालबाट रुपन्देही–३ को उपनिर्वाचनमा अर्जुन थापा 'कालु' उम्मेदवार सिफारिस भएका छन् ।

    images
    images
    images

    जिल्ला समितिको सिफारिस बमोजिम पार्टीको लुम्बिनी बिकास क्षेत्र समन्वय समितिले थापालाई उम्मेदवारको रुपमा केन्द्रमा एकल सिफारिस गरेको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

    images
    images
    images

    राप्रपा नेपालले आफ्नो उम्मेदवार टुंगाउने प्रकृया गरिरहेका बेला राप्रपाले भने प्रारम्भिक निर्वाचन गरेर उम्मेदार टुंगो लगाउने निर्णय गरेको छ ।

    images
    images

    त्यस्तै रास्वपाले भने रुपन्देही-३ बाट डा' लेखजंग थापालाई उम्मेदवार छानिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।