Logo

२०८३, आश्विन ९गते


images
images

आँखा शिविर

देवदहमा नि:शुल्क आँखा शिविर, १९० जनाले लिए सेवा

देवदहमा नि:शुल्क आँखा शिविर, १९० जनाले लिए सेवा

images
  • देवदहमा नि:शुल्क आँखा शिविर, १९० जनाले लिए सेवा
    images
    images

    देवदह । देवदह–८ विशालनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ ।

    images
    images
    images

    लायन्स क्लब अफ देवदहले आयोजना गरेको शिविरमा लायन्स आँखा अस्पताल बुटवल र लायन्स आँखा अस्पताल देवदहले प्राविधिक सहयोग गरेका थिए ।

    images
    images
    images

    शिविरमा १९० जनाले आँखा जाँचसहितको स्वास्थ्य सेवा प्राप्त गरेको जनाइएको छ ।

    images
    images
    images

    तीमध्ये दृष्टि समस्या देखिएका २० जनालाई निःशुल्क अपरेसनका लागि लायन्स आँखा अस्पताल बुटवलमा उपचारका लागि सिफारिस गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।