Logo

२०८३, आश्विन ११गते


images
images

एनपीएल

एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर आजदेखि

एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर आजदेखि

images
  • एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर आजदेखि
    images
    images

    काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपीएल ) को दोस्रो संस्करणको ट्रफी टुर आजदेखि हुने भएको छ । ट्रफी पुर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ ।

    images
    images
    images

    ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसम्म पुर्‍याइनेछ । ट्रफी टूर आजदेखि शुरु गरेर कार्तिक २३ गतेसम्म जारी रहने क्यानले जनाएको छ । 

    images
    images
    images

    दोस्रो संस्करणको एनपिएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।