Logo

२०८३, आश्विन ११गते


images
images

एभरेष्ट महिला भलिबल लिग

ललितपुर क्विन्सको लगातार दोस्रो जित

ललितपुर क्विन्सको लगातार दोस्रो जित

images
  • ललितपुर क्विन्सको लगातार दोस्रो जित
    images
    images

    पोखरा । पोखरामा जारी एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा ललितपुर क्विन्सले दोस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    शनिबार सम्पन्न खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।  ललितपुरले २५-१९, २५-२३ र २५-२१ को सेटमा काठमाडौँमाथि जित हासिल गरेको हो ।

    images
    images
    images

    ललितपुरले यो लगातार दोस्रो जित हो । ललितपुरले यसअघि मधेश युनाइटेडलाई पराजित गरेको थियो ।

    images
    images
    images

    अब आज दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभासबीच दिउसो ३ बजे हुने छ । त्यस्तै तेस्रो खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच ५ बजेदेखि हुने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।