Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

'जेन्जी पुस्ताले क्षितिज पारीसम्म नियालेर आयो भने कसैले रोक्न सक्दैन'

'जेन्जी पुस्ताले क्षितिज पारीसम्म नियालेर आयो भने कसैले रोक्न सक्दैन'

images
  • 'जेन्जी पुस्ताले क्षितिज पारीसम्म नियालेर आयो भने कसैले रोक्न सक्दैन'
    images

    काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले जेन्जी र अल्फा पुस्ता आएमा कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले जेन्जी र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काइरहेको उल्लेख गर्दै हाहु मा हैन क्षितिज पारीसम्म नियालेर ऊ आयो भने कसैले रोक्न नसक्ने बताएका हुन् ।

    images
    images
    images

    उनले भनेका छन्- 

    images
    images

    जेन्जि र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ।हाहु मा हैन क्षितिज पारी सम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।मौसम त दुई महिनामा हल्का रङग फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो ? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।