Logo

२०८३, आश्विन १०गते


images
images

रुस - यूक्रेन युद्ध

युक्रेनको क्याबिनेट भवनमा रुसको आक्रमण

युक्रेनको क्याबिनेट भवनमा रुसको आक्रमण

images
  • युक्रेनको क्याबिनेट भवनमा रुसको आक्रमण
    images
    images

    काठमाडौँ । रुसले युक्रेनको कीभस्थित क्याबिनेट भवनमा आक्रमण गरेको छ ।

    images
    images
    images

    युक्रेनकी प्रधानमन्त्री युलिया स्व्यारीडेन्कोले रुसको आक्रमणमा क्याबिनेट भवनमा क्षति पुगेको जानकारी दिएकी हुन् । यो भवन पहिलो पटक प्रहार भएको हो । युक्रेनको वायु सेनाले पछिल्लो रात्रि आक्रमणमा रुसले ८०० भन्दा बढी रेकर्ड संख्यामा ड्रोन र मिसाइलहरू प्रहार गरेको बताएको छ । वायु सेनाका अनुसार, नौ मिसाइल र ५६ ड्रोनले ३७ स्थानमा प्रहार गरिएको थियो । 

    images
    images
    images

    प्रधानमन्त्री  युलियाले क्याबिनेट भवनको छत र माथिल्लो तलाहरू क्षतिग्रस्त भएको छ । उनले भनेकी छन्- 'शत्रुले हरेक दिन देशभरका हाम्रा मानिसहरूलाई आतंकित गरिरहेका छन् ।' 

    images
    images
    images

    आइतबार बिहान क्याबिनेट भवनबाट आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।