Logo

२०८३, आश्विन १०गते


images
images

नेप्से

नेप्से ११.५२ अंकले घट्यो, ४ अर्ब ४० करोडको कारोबार

नेप्से ११.५२ अंकले घट्यो, ४ अर्ब ४० करोडको कारोबार

images
  • नेप्से ११.५२ अंकले घट्यो, ४ अर्ब ४० करोडको कारोबार
    images
    images

    काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ११.५२  अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३३४ कम्पनिका एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर ४ अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ मा कारोबार भएको थियो । आज फाइनान्स, उत्पादन तथा पोसेसिङ र म्युचुअल फन्ड बाहेक सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

    images
    images
    images

    आज सबैभन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९७ प्रतिशतले बढेको छ भने आज पन्चकन्या माई हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ४.६२ प्रतिशतले घटेको छ ।

    images
    images
    images

    त्यस्तै आज सबैभन्दा बढी युनियन हाइड्रोको २९ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २७ करोड ४६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।