Logo

२०८३, कार्तिक २९गते


images
images

जेनजी मुभमेन्ट

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन, नेता र अभियन्ताहरुलाई बाठो नबन्न चेतावनी

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन, नेता र अभियन्ताहरुलाई बाठो नबन्न चेतावनी

images
  • जेनजीको प्रदर्शनलाई बालेनको समर्थन, नेता र अभियन्ताहरुलाई बाठो नबन्न चेतावनी
    images

    काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सोमबार हुने जेनजीको प्रदर्शनलाई समर्थन गरेका छन् ।

    images
    images
    images

    बालेनले सामाजिक सञ्जालमा लेख्दै आफु उमेर हदबन्दीका कारण आन्दोलनमा जान नमिल्ने भन्दै उनीहरुको कुरा बुझ्नुपर्ने र आफ्नो पुरा समर्थन रहने बताएका हुन् । 

    images
    images
    images

    साथै बालेनले स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद , अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्न चेतावनी पनि दिएका छन् ।

    images
    images

    उनले भनेका छन्-

    भोलीको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा जेन जी को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुढो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेन जी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।