Logo

२०८३, कार्तिक २९गते


images
images

जेन-जी मुभमेन्ट

जेनजी पुस्ताको आन्दोलनप्रति अभिनेता अनमोल केसीको समर्थन

जेनजी पुस्ताको आन्दोलनप्रति अभिनेता अनमोल केसीको समर्थन

images
  • जेनजी पुस्ताको आन्दोलनप्रति अभिनेता अनमोल केसीको समर्थन
    images

    काठमाडौँ । अभिनेता अनमोल केसीले सोमबार हुने जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै अनमोलले सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्ने बताएका छन् ।

    images
    images
    images

    अनमोलले नेपाली नागरिकहरू चुप लागेर नबस्ने बताउदै हाम्रो अधिकारलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

    images
    images

    उनले भनेका छन्- सामाजिक सञ्जाल रोकेर सिर्जनशीलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं । हाम्रो अधिकार कोही रोक्न सक्दैन । हाम्रो आवाज दबिँदैन ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।