Logo

२०८३, आश्विन ९गते


images
images

गजल - कसले भन्छ धन सित्तैमा हुन्छ

गजल - कसले भन्छ धन सित्तैमा हुन्छ

images
  • गजल - कसले भन्छ धन सित्तैमा हुन्छ
    images
    images

    कसले भन्छ धन सित्तैमा हुन्छ ।
    भन्छ साधु शरन सित्तैमा हुन्छ ।

    images
    images
    images

    धुम्रपान स्वास्थलाइ हानिकारक छ,
    मृत्युको बिज्ञापन सित्तैमा हुन्छ ।

    images
    images
    images

    धेरै सन्तान नबनाउ साइला दाइ,
    परिवार नियोजन सित्तैमा हुन्छ ।

    images
    images
    images

    खानु पर्दैन पिउनु पर्दैन बस्नुस,
    आमरण अनसन सित्तैमा हुन्छ ।

    आउ तिमी आउ र सुनेर जाउ,
    मेरा गजल वाचन सित्तैमा हुन्छ ।

    ✍️ अशोक गौतम "क्षितिज"
    बुटवल रुपन्देही
    हाल- पपुवा न्युगिनी ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।