Logo

२०८३, कार्तिक २९गते


images
images

जेनजी आन्दोलन

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १७ पुग्यो

images
  • जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १७ पुग्यो
    images

    काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनमा गोली प्रहार भएपछि मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

    images
    images
    images

    त्रिवि शिक्षण अस्पताल, सिभिल, केएमसी, एभरेष्ट र ट्रमा सेन्टरलगायत विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूले ज्यान गुमाएका हुन् ।

    images
    images
    images

    अस्पताल स्रोतका अनुसार, ट्रमा सेन्टरमा मात्रै थप दुई जनाको मृत्यु भएपछि त्यहाँ मृतकको संख्या ९ पुगेको छ । यस्तै, सिभिल अस्पतालमा ३, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाले ज्यान गुमाएका छन् ।

    images
    images

    यसरी उपत्यकाका विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु हुनेको संख्या १७ पुगेको पुष्टि भएको छ ।

    अस्पतालमा सयौंको संख्यामा घाइते युवा-विद्यार्थीहरू उपचाररत छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।