Logo

२०८३, कार्तिक २९गते


images
images

जेनजी आन्दोलन: इटहरीमा गोली लागेर एकको मृत्यु, मृतकको संख्या १८ पुग्यो

जेनजी आन्दोलन: इटहरीमा गोली लागेर एकको मृत्यु, मृतकको संख्या १८ पुग्यो

images
  • जेनजी आन्दोलन: इटहरीमा गोली लागेर एकको मृत्यु, मृतकको संख्या १८ पुग्यो
    images

    विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते युवाको घटनास्थलमै मृत्यु भएको हो । 

    images
    images
    images

    इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखिको प्रदर्शन नियन्त्रणमा नआएपछि साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु लगाइएको छ । त्यसपछि पनि प्रदर्शन नरोकिएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो । 

    images
    images
    images

    गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    images
    images

    हालसम्म मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।