Logo

२०८३, कार्तिक २९गते


images
images

जेन-जी आन्दोलन

प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरको कार्यालय भवन

प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरको कार्यालय भवन

images
  • प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरको कार्यालय भवन
    images

    विराटनगर । जेनजी प्रदर्शनकारीले सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् । 

    images
    images
    images

    सरकारविरुद्ध आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगजनी गरेका हुन् ।

    images
    images
    images

    आगजनीबाट कार्यालय भवनमा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् ।

    images
    images

    प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा दिनको साढे ३ बजेदेखि अर्को सुचना नभएसम्मका लागि कर्फ्यू आदेश पनि जारी गरेको छ । प्रदर्शन उग्र बनेपछि प्रहरीले चालाएको गोली लागेर इटहरीमा एक जनाको मृत्यु समेत भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।