Logo

२०८३, कार्तिक २९गते


images
images

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद् बैठक जारी

images
  • मन्त्रिपरिषद् बैठक जारी
    images

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । केहीबेरअघि सुरु भएको यो बैठक नियमित हो, जसरी हरेक सोमबार बस्ने गरिएको छ ।

    images
    images
    images

    आजको बैठकलाई विशेष ध्यानका साथ हेरिएको छ, किनभने सोमबारै काठमाडौंमा जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो ।

    images
    images
    images

    प्रदर्शनपछि बसिरहेको बैठकले सरकारले लिन सक्ने निर्णय र कदमबारे चासो बढाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।