Logo

२०८३, कार्तिक २९गते


images
images

सडकबाट माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सञ्चार मन्त्री गुरुङ

सडकबाट माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सञ्चार मन्त्री गुरुङ

images
  • सडकबाट माग्दैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सञ्चार मन्त्री गुरुङ
    images

    काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले प्रमुख प्रतिपक्षी दलहरूले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताए । 

    images
    images
    images

    उनले भने, ‘अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन । प्रतिपक्षी दलहरूले अहिले सडकमा बसेर मागेर हुँदैन ।’

    images
    images

    उनले सरकारले जेनजीहरुको माग अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिएको पनि जानकारी दिए ।

    उनले भ्रष्ट र पारदर्शिता नभएको मुलुकमा दर्ता नगर्ने भन्दै सामाजिक सञ्जाल ‘एक्स’ द्वारा नेपालमा दर्ता हुन अस्वीकार गरेको पनि बताएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।